Regular Saving
Interest Rate: 5.5%
Features
नियमित बचत
दैनिक बचत भन्नाले सदस्यले हरेक दिन निश्चित रकम नियमितरुपमा जम्मा गर्ने योजना हो ।हरेक दिन सानो सानो रकम बचत गर्न सकिने ।
– नियमित बचत गर्ने बानीको विकास हुने ।
– साना व्यवसायी ,व्यापारी तथा दैनिक आम्दानी गर्ने व्यक्तिका लागि उपयुक्त हुने
– बचत रकममा व्याज प्राप्त हुने
– सुरक्षित र सहज बचत व्यवस्थापन हुने
– आवश्यक पर्दा आर्थिक सहयोग प्राप्त गर्न सजिलो हुने
English
Nepali
